७ महिने बालकको ३ इन्चको पुच्छर, जति काटयो उति पलाउने !

सात महिने छोरो । अरु जिउ ठिक छ । तर पिठयुँको तल्लो भागबाट पुच्छर जस्तो मासुको भाग निस्किएको छ । जुन बढिरहेको छ र अहिले ३ इन्च लामो भैसकेको छ । माथिल्लो भागमा ठूलै मासुको डल्लो छ, जसले विचरो बालकलाई मुस्किल पारिरहेको छ । ती आमाले आफ्नो छोराको यस्तो पुच्छर हटाइदिन धेरै डाक्टरहरुसँग हारगुहार गरिन् । तर उनको बिलौना अहिलेसम्म कसैले सुनेको छैन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस