अफ्रिकामा भेटियो एलिएनको लाश.. !(तस्विर सहित)
१७ वर्षिय कर्ट डिक्सनले बाटोमा हिड्दै गर्दा अचम्मको जीव देखे,उनको सातो
गयो। डराउँदै उनि गाउँ फर्किए र चिच्याए-मैले एलिएन(बाहिरी दुनियाँको
मानिस) देखे । दक्षिण अफ्रिकाको एक गाउँ प्लेनेटब्रेकिङबाट आएको यो खवरले
संसारनै तरंगित पार्यो ।
१७ वर्षिय किशोरले चिच्चाएपछी पुरै गाउँनै उल्टिए एलिएन हेर्न पुगेका थिए। मरिसकेको अचम्मको जीवलाई गाउँले हरुले पनि एलिएन भएको बुझे।
१७ वर्षिय किशोरले चिच्चाएपछी पुरै गाउँनै उल्टिए एलिएन हेर्न पुगेका थिए। मरिसकेको अचम्मको जीवलाई गाउँले हरुले पनि एलिएन भएको बुझे।
गाउँले अचम्मैसंग खुसी पनि भए । कम्तीमा एलिएन उनिहरुको गाउँमा आएको मा उनिहरु प्रसन्न थिए।
स्थानियहरुले यसलाई बाँदर र सीलको क्रस ब्रिडिङ जस्तो जनवार भएको प्रतिक्रिया दिएका थिए। तर गाउँलेहरुको खुसी लामो समय भने टिक्न सकेन ।
स्थानियहरुले यसलाई बाँदर र सीलको क्रस ब्रिडिङ जस्तो जनवार भएको प्रतिक्रिया दिएका थिए। तर गाउँलेहरुको खुसी लामो समय भने टिक्न सकेन ।
पहिलो पटक एलिएन देखेका १७ वर्षिय किशोर डिक्सनका पिता नेशनल पार्कका
रेन्जर हुन्। उनले एलिएन भनिएको यो अचम्मको जनवारको तस्विर खिचे। त्यसपछि
उक्त एलिएन भनिएको जनावारलाइ स्थानिय पशु चिकित्सककहाँ लगियो। मगाडानेना
ब्राम नाम गरेका पशु चिकित्सकले यो जनवार एलिएन नभइ लंगुर जातीको बाँदर
बताएपछि स्थानिय खिन्न भएका थिए र धेरै मानिसले त पत्यानन् पनि । जाँच पछि
डाक्टरले यसलाइ लंगुर बाँदरको नवजात शिशु भनेका छन्। डाक्टरहरुले बाँदरको
शिशु निकै पहिले मरेको तर बाँदरकी आमाले आफैसंग राखेकाले मृत लंगुरको शरिर
लामो र विचित्र देखिएको तर्क पनि गरेका छन्।
1 comments
Write Down Your Responses

July 13, 2013 at 2:43 PM
oe mg tyo baksa ma chai k xa re video ahhahaha
boka banauxau