आफ्नो लिंग छुटाएर फेरि जोड्नसक्ने कस्तो जिव

  • आफ्नो लिंग छुटाएर फेरि जोड्नसक्ने
    कस्तो जिव वैज्ञानिकहरुले
    शंखेकिरा प्रजातिको एउटा यस्तो अनौठो जि
    व पत्ता लगाएका छन् जसको यौन व्यवहार निकै
    नै विचित्र खालको छ । क्रोमोडोरिस रेटिकुलाटा नामको यो जिवले
    आफ्नो लिंग सरीरबाट आफै चुँडाउन सक्छ, र
    चुँडिएको लिंग फेरी सरीरमा जोडेर
    पहिलेको जस्तै प्रयोग गर्न सक्छ ।
    जापानी वैज्ञानिकहरुले प्रशान्त
    महासागरमा यो विचित्र प्रजातिको शंखेकिरो भेट्टाएका हुन् ।
    उनीहरुका अनुसार
    यो पृथ्वीमा फेला परेको एउटा मात्र
    यस्तो जिव हो जसले आफ्नो लिंग छुटाउँदै र
    जोड्दै गरेर पनि पटक–पटक यौन सम्पर्क गर्न सक्छ
    । वैज्ञानिकहरुले यस्तो अनौठो लिंगलाई डिस्पोजेबल लिंगको नाम दिएका छन् । यो लिंग
    सम्भोगका बेला शंखेकिराले सरीरमा जोड्छ र
    सम्भोगपछि फेरि फ्याँकिदिन्छ र
    चाहिएको बेला फेरी जोड्छ ।
    पुरा भिडियो तल हेर्नुहोस्...

0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस