चर्चित डनको रुपमा परिचित" चरीमाथि गोलि प्रहार "

" चरीमाथि गोलि प्रहार "

काठमाडौं,
असार २२ गते ।
चर्चित डनको रुपमा परिचित दिनेश अधिकारी चरीमाथि शुक्रबार
राती काठमाडौंको बाफलमा गोली प्रहार
भएको छ । धादिङबाट फर्किने क्रममा रहेका चरीलाई बाफलमा गोली प्रहार भएको प्रहरीले
जनाएको छ । दायाँ पाखुरामा गोली लागेका चरीको काठमाडौंको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले गोली प्रहार गर्ने
व्यक्तिको पहिचान भै सकेको जनाएको छ । चरीको अवस्था सामान्य छ । चरी पछिल्लो समय
नेकपा एमालेमा क्रियाशिल हुनु हुन्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस