झाडीमा सम्भोग गर्दा सिंहले झम्टेपछि युवतीको ज्यान गयो
आखिर प्रेममा सँगै बाँच्ने र सँगै मर्ने कसम खाने तथा एक अर्काको
लागि ज्यानै दिने भन्ने बाचा केवल भन्ने कुरा न हुन् । भलै सच्चा
प्रेमजोडीका लागि नहोला तर जिम्बाबेका एक स्वार्थी प्रेमीको हकमा भने यो
कुरा सत्य सावित भएको छ ।


उक्त स्वार्थी प्रेमीले आफ्नी प्रेमिकालाई
जंगलको बीच झाडिमा लगेर यौनक्रिडा गर्यो । जब मृत्यु नजिक आयो, तब
प्रेमिकालाई मारिनका लागि एक्लै
छाडेर आफु कुलेलम ठोक्यो । समाचार अनुसार
ती युवती आफ्नो प्रेमीको आग्रह मुताविक जंगलभित्र पुगेर झाडीमा प्रेमीसँग
सम्भोग क्रियामा जुटेकी थिइन् । विचरा ती युवतीलाई के थाहा उनका लागि त्यो
जिवनको अन्तिम सम्भोग थियो र केहीबेरपछि उनी मर्दैछिन् भन्ने कुरा ।
अचानक सम्भोगकै दौरान प्रेमी एकाएक उठेर
नांगै दौडिन थाल्यो । ऊ सम्भोगका बेला जमिनमा पल्टिएकी र छुट्टै संसारमा
पुगिसकेकी प्रेमिकालाई
परिस्थितिको जानकारी नै नगराई एक्लै
दौडियो । उसले आफुतिर सिंह आइरहेको देखेको थियो, त्यसैले ज्यान जोगाउन
नांगै दौडिहाल्यो । तर विचरी ती युवती जो जमिनमा पल्टिएकी थिइन् उनले सिंह
आएको चालै पाइनन् र एक्कासी सिंहले उनलाई झम्टियो र ज्यानै लियो ।
जिम्बाबेको उत्तरी गाउँ नजिकैको जंगलमा भएको यो घटनामा मारिने युवतीको नाम
शराराइ मावेरा भएको बताइएको छ । तर भागेर फरार भएको युवकको नाम भने खुल्न
सकेको छैन ।
ती युवतीले स्थानीय एक बजारमा काम गर्ने
गरेको र जगलको सोही स्थानमा आफ्नो प्रेमीसँग बेलाबखतमा लुकीलुकी भेट्ने
गरेको स्थानीय बासिन्दाले बताएका छन् ।


0 comments
Write Down Your Responses