सिघ्र स्खलनमा के गर्ने

यौन सम्र्पकका वेला धेरै पुरुषमा सिघ्र स्खलनको समस्य हुने गरेको छ ।
यसवाट यौन जीवन नै प्रभावित हुन सक्छ । यदि यस्तो समस्य भए पहिलो
यौन सम्पर्क पछि फेरी दोस्रो पटक सम्पर्क गर्न सकिन्छ ।
दोस्रो पटकको सम्पर्क लामो समय रहन्छ र दुवैले यसवाट भरपुर आनन्द पाली लिन सक्छन
यौन सम्पर्कका लागि शनिवारको रात रोज्नु उपयुक्त हुन्छ ।
यसवेला पत्नीले पतिको अंग मालिस गरिदिनुपर्छ ।
यसवाट मानसिक एवं शारिरिक रुपमै यौन सम्पर्कका लागि तयार गराउछ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस