दुइ टाउका भएका जनावरको संसार (फोटोफिचर सहित)

अमेरिकाको सान एन्टोनियोस्थित चिडियाखानामा दुइ टाउका भएको कछुवा जन्मिएको खबर अहिले सर्वत्र चर्चामा छ । जिउ एउटा तर टाउका दुइवटा भएको त्यो जुम्ल्याहा कछुवाको नाम थेल्मा र लुइस राखिएको छ । यद्यपि थेल्मा र लुइसमात्र यो संसारमा दुइ टाउका भएका एक्ला जनावर भने होइनन् । बाइसिफाली भनिने दुइटाउका हुने यस्तो संरचना वंशाणुका कारण हुन्छ र मानिसमा पनि यस्तो देखिन्छ । विश्वका केही दुइटाउके जनावर यस्ता छन् : विश्वको पहिलो दुइटाउके सार्क माछा क्युवाको हवानामा फेला परेको एक प्रजातिको दुइटाउके कछुवा गिनिज बुकमा नाम लेखाउन सफल टाउको जोडिएका जुम्ल्याहा बिरालो फ्रान्क र लुइ थाइल्याण्डको बैंककमा रहेको गोही प्रजनन केन्द्रमा रहेको सरीर जोडिएका दुइ गोही अमेरिकाको इओआमा रहेको दुइटाउके सुगुर, जसको नाम स्कट र विक्की हो वेष्टर्न केपमा रहेको दुइटाउके कछुवा

0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस