Entertainment
»
पार्वतीको कम्मर मर्काइ मर्काइ नाचेपछी (फोटो फचिर)
पार्वतीको कम्मर मर्काइ मर्काइ नाचेपछी (फोटो फचिर)
महिना दिन बाँकी छँदै कलाकारहरुलाई तीजले छोएको छ। मंगलबार पोखराको
सभागृहमा तीजको गीति एल्बमका लागि कलाकारहरु नृत्यमा ब्यस्त देखिन्थे।
लक्ष्मी बरालको एल्बमका लागि पार्वती राई र राजेन्द्र पौडेल कम्मर
मर्काउँदै नाचिरहेका थिए। उनीहरुको ताललाई अन्य महिलाले पनि साथ दिए।
0 comments
Write Down Your Responses