कामसूत्रमा नारीलाई कति प्रकारमा वर्गीकरण गरिएको छ त् ? हेर्नुस
कामसूत्र महर्षि वात्स्यायनद्वारा लिखित तथ विश्व प्रसिद्द् प्राचीन
कामशास्त्र (Sexology) हो| महर्षि वात्स्यायनको कामसूत्र विश्वको प्रथम यौन
'संहितामानिएको छ| सात भाग(अधिकरण),३६ अध्याय, ६४ प्रकरणमा बाडिएको यो
ग्रन्थ स्त्री र पुरुष दुवैले समान रूपमा अध्ययन र मनन गर्नु पर्ने
बताईएको छ| गुप्ताङको आधारमा स्त्रि पुरुषको बर्गिकरण, स्त्री/पुरुषमा
हुनु पर्ने ६४ कला, वर्जित संवन्ध, स्वीकृत संवन्ध देखि काम समयमा अपनाउनु
पर्ने विधि वारेमा वर्णन गरिएको यस ग्रन्थको विश्व का सवैजसो भाषामा
अनुवाद, नक्कल वा उद्दरण गरिएको पाइन्छ| कामसूत्रको ७ भागहरू देहाय वमोजिम
रहेका छन| कामदेव र रति १ सामान्य परिचय २ इच्छा तथा मिलन ३ पत्नि /विवाह ४
पति पत्निको कर्तव्य ५ परस्त्री संवन्ध ६ सेवक सेविका संवन्ध ७ व्यतित्व
परिमार्जन स्त्री /पुरुषको रूप, अङ्ग, श्रृगार, व्यवहार ,व्यक्तित्व ,
स्त्री पुरुषको संवन्ध र रतिराग का बिषयमा विवेचना गरिएको यस ग्रन्थको प्रभाव भारतीय कला,
शिल्पकला एवं साहित्यमा पनि देखिन्छ। राजस्थान का दुर्लभ यौन चित्रकारी तथा खाजुराह, कोणार्क आदि का जीवन्त शिल्पकला पनि कामसूत्र वाट प्रभावित छ। रीतिकालीन कवि हरूले कामसूत्रको मनमोहक झांकि प्रस्तुत गरेका छन | गीत गोविन्द का गायक जयदेवले लघु पुस्तिका ‘रतिमंजरी’मा कामसूत्र का सार संक्षेप प्रस्तुत गरेका छन |

0 comments
Write Down Your Responses