गुप्तांगले १४ किलो जुरुक्कै
विश्वमा सबैभन्दा बलवान गुप्तांग भएकी महिला रुसकी तातियाना
कोझेभ्नीकोभा हुन् । जिम्न्यास्टिक खेलाडि समेत रहेकी तातियानाले आफ्नो
गुप्तांगले १४ किलोको भार उठाएर राखेको विश्व किर्तिमान अहिलेसम्म कसैले
तोड्न सकेको छैन ।
योनी भारत्तोलनकी विश्व किर्तिमानी तातियानाले हालै एक टेलिभिजन शो मा
प्रत्यक्ष रुपमा आफ्नो योनीले भार उठाएर सबैलाई छक्क पारिन् । तातियानाले
त्यस क्रममा योनीको मांशपेशीले अठ्याएर भार उठाउने विधिका विषयमा पनि
सविस्तार चर्चा गरिन् ।
0 comments
Write Down Your Responses