कलेजमै गर्लफ्रेन्डसँग नुहाउन पाएपछि…. [video]
चिनको शांक्सी क्षेत्रमा रहेको एक
विश्वविद्यालय आफ्नो अनौठो दुस्साहसी नीतिका कारण विवादमा फसेको छ । जियान सहरमा
रहेको नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटीले कलेज हातामै यस्तो बाथरुमको
निर्माण गरेको छ जहाँ विद्यार्थीहरु आफ्नो गर्लफ्रेन्ड वा ब्वाइफ्रेन्डलाई लगेर
सँगै नुहाउन पाउँछन् । विद्यार्थी जोडिले शावरमा नुहाउनका लागि १५ युआन अर्थात् २
सय ३ रुपैयाँ र बाथटबमा आनन्द लिनका लागि १८ युआन अर्थात् २ सय ४४ रुपैयाँ शुल्क
तिर्नुपर्छ । जोडि नहुनेहरुले एक्लै नुहाउन चाहेमा आधा शुल्क तिरे पुग्छ । यो
विश्वविद्यालयमा संचालित यस्तो विवादास्पद स्नानघर एक नीजि ठेकेदारले संचालन
गरिरहेको छ ।
यी बाथरुममा विद्यार्थी तथा अरु कर्मचारी र उनीहरुका परिवारजनले नुहाउन पाउँछन् । यस्तो बाथरुमका कारण कतिपयलाई दाउ मिलेको भएपनि कतिपय विद्यार्थी समेत आक्रोसित छन् । उनीहरुले यस्तो वाहियात अफरले विद्यार्थीहरुमा ठूलो असर पुग्ने बताउँछन् ।

0 comments
Write Down Your Responses