९६ बर्षे बुढो बाबुको जोश - एक रातमा दुइ देखि तीन पटक सम्भोग गर्छु [VIDEO]

उमेरले डाडा काटे पनि यौन इच्छाले भारतीय नागरिक रामजित राघवलाई छोडेको छैन् । उनी ९६ वर्षमा बाबु बनेका छन् । ९६ वर्षमा बाबु बनेसँगै उनले विश्वमा सबैभन्दा बढी उमेरमा बाबु हुने कीर्तिमान तोडेका छन् । यसअघि उनले सन् २०१० मा उनकी पत्नी शकुन्तलाले पहिलो छोरा जन्माएकी थिइन् ।
शकुन्तलाले ५४ वर्षको उमेरमा अर्को छोरा जन्माएपछि राजितले आफ्नै कीर्तिमान तोडेका हुन् । राजित राघव भारतको राजधानी नयाँ दिल्लीभन्दा ३१ माइल टाढा हरियाणा राज्यको खरखोडाका स्थानीय बासी हुन् । वृद्ध उमेरमा बाबु बनेका रामजितले भनेका छन् ‘यो सबै ईश्वरको मर्जी हो ।
उपरवालाको इच्छा नै मेरो अर्को छोरा होस् भन्ने भएपछि म यसमा के गर्न सकछु र ?’ सामान्य खेती किसानीमा व्यस्त जीवन यापन गर्दै आएका रामजितले अस्पतालमा चिकित्सक समक्ष आफू बाबु भएको दाबी गर्दा चिकित्सकले हाँसेर उडाएका छन् ।
९६ वर्षमा बाबु बने पनि अन्य भारतीय नागरिक भन्दा उनको औसत आय भने कम्ति रहेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस