डेढ दर्जन् सरकारी वेवसाइट ह्याक
काठमाडौं, साउन २ – विभिन्न देशका ह्याकरहरुको समूहले नेपाल सरकारका विभिन्न वेवसाइट मंगलबार राती ह्याक गरेको छ । नेपाल सरकार उद्योग मन्त्रालयको वेवसाईट www.moi.gov.np ह्याक गरेर साउदी अरेबियाका ह्याकरहरुले नेपाललाई गाली गरेका छन् ।
उनीहरुले साइबर सुरक्षामा चुनौती दिँदै धार्मिक प्रचार समेत गरेका छन । त्यस्तै स्वास्थ्य मन्त्रालय अन्तरगत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, उद्योग विभाग, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रलगायतका वेवसाइट ह्याक भएको छ ।
ह्याकरहरुले डडेलधुरा, दैलेख, इलाम, दाङ, कास्की, रसुवा, सप्तरी, तनहुँ, म्याग्दीलगायतका जिल्लाका जिल्ला विकास समितिका वेवसाइट समेत ह्याक गरेका छन । उद्योग मन्त्रालयका सह प्रवक्ता छविन्द्र पराजुलीले ह्याक बारेमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाँले कार्यालय समयपछि मात्रै आफूले यसबारेमा बुझ्ने बताउनुभयो । अवैधानिक रुपमा गोप्य सूचना, जानकारी वा त्यहाँ भएका महत्वपूर्ण तथ्याङ्कहरु चोरी गर्न अहिले ह्याकरले नेपाल सरकारका वेवसाइटलाई निसाना बनाएका छन् । ह्याकरले चालु अवस्थामा रहेका वेवसाइट वा इमेलको सुरक्षा प्रणालीमा भएको कमजोरी पत्ता लगाएर यस्ता काम गर्छन् ।
नेपालमा पछिल्लो समय नागरिकताको विवरण, कृषि, स्वास्थ्य, वातावरण, शिक्षा र अर्थलगायतका क्षेत्रको आधिकारीक तथ्याङ्क चोरी हुदा समेत सरकारले यस तर्फ कुनै चासो दिएको छैन । ह्याकरहरुले नेपाली वेवसाइटलाई यसअघि पनि पटक पटक निशाना बनाउँदै आएका थिए ।
मंगलबार राती ह्याक भएका सरकारी वेवसाइटहरु
hacked by mo.bkafek hacker
www.moi.gov.np/en/
Ari Tiga Angka Enam
www.edcd.gov.np
Par4noiD
deodadeldhura.gov.np
Par4noiD
deodailekh.gov.np
Par4noiD
deodang.gov.np
Par4noiD
deoilam.gov.np
Par4noiD
deokaski.gov.np
Par4noiD
deorasuwa.gov.np
Par4noiD
deosaptari.gov.np
Par4noiD
deosurkhet.gov.np
Par4noiD
deotanahu.gov.np
Par4noiD
deotehrathum.gov.np
Par4noiD
dfobajhang.gov.np
Par4noiD
dfomyagdi.gov.np
Par4noiD
doind.gov.np/en/
Par4noiD
dtcomyagdi.gov.np
Par4noiD
dtosankhuwasabha.gov.np
Par4noiD
etckabhre.gov.np
Par4noiD
jagatpurvdc.gov.np
Par4noiD
lmtc.gov.np
Par4noiD
dsco-sindhuli.gov.np
-लुम्बिनी खबर साइट

0 comments
Write Down Your Responses