कस्तो अनौठो ! महिलाको कोखबाट घोडाको बच्चा जन्मियो !

तपाइँले सुन्नु भएकै होला कि संसार अनौठै अनौठो कुराहरूले भरिएको छ । कुनै न कुनै बेला यस्तो घटनाहरू घट्दछन कि जसलाइ सजिलै पत्याउन गाह्रो पर्दछ । एउटा यस्तै घटना नाइजेरियाको बेनिनमा भएको छ, जहां एक महिलाले घोडाको बच्चालाइ जन्म दिएकी छन । वर्ल्ड लिबरेशन मिनिस्ट्रीमा जन्मिएको यो बच्चा कतैपनि मानिसको बच्चा जस्तो देखिँदैन । एका तिर यसको चार वटा खुर भएको खुट्टा छ, भने अर्को तिर यसको अनुहारनै घोडाको देखिन्छ ।
ghoda-300x154
बासिपका अनुसार, बच्चाको जन्म हुँदा त्यहाँ रहेका सबै मानिसहरू अचम्ममा परेका थिए । यद्दपी जन्मिएको केही बेरमानै उक्त नवजातको मृत्यु भएको थियो, तर यसको जन्मले मानिसलाइ निकै चिन्तित बनाएको छ । चर्चमा भएको यस घटनाका बारेमा केही प्रत्यक्षदर्शीहरूले बताए अनुसार चर्चमा प्रार्थना चलिरहेको थियो, त्यतिकैमा महिलाको जननाङ्गबाट रगत बग्न थाल्यो, त्यसको केही बेरमानै यस अचम्मको बच्चाको जन्म भयो ।
चर्चका प्रमुख अधिकारी इभान्जेलिस्ट सिल्भा वेल्थ्ले बताए अनुसार ती महिला पनि अचम्ममा परेकी छन कि उक्त बच्चा आखिर घोडा जस्तो किन भयो । यस

0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस