बिकीनीमा बिनाले लगाइन आगो...(फोटो फिचर)
बलिउडमा 'हट नायीका'को इमेज बनाएकी पाकिस्तानी नायीका विना मलिकले बोल्ड
तस्विर खिचाएर पुनः चर्चा बटुलेकी छिन् । नायीका बिनाले एक दक्षिण भारतिय
चलचित्रको लागी बोल्ड तस्विर खिचाएकी छन्।
उनी समुन्द्री किनारमा विभिन्न रंगको बिकिनीमा देखिएकी छिन्। हाल बिना सिल्क स्मिथाको जीवनमा आधारित एक दक्षिण भारतिय चलचित्रमा काम गरिरहेकी छिन्।
'सिल्क सकाथ हट' नाम दिइएको यो चलचित्रमा बिनाले निकै उत्तेजक सिन दिएको यतिखेर चर्चा छ।
बिनाले यो चलचित्रमा काम गर्नको लागी १ करोड भारतिय रुपैया लिएकी थिइन्।
विद्या बालनको चर्चित चलचित्र 'डर्टी पिक्चर' पनि न सिल्क स्मिथाकै जिवनमा आधारित भएको बताइएको थियो।
तस्विरमा हेरौ नायीका बिनाको हट तथा बोल्ड तस्विरहरु..

0 comments
Write Down Your Responses