''लिङ्ग भाचिने खतरा अब महिलाबाट''
'सम्भोग मानिसको जैविक आवश्यकता हो । यो आनन्दप्राप्तिको माध्यम मात्र नभएर
तनाव निवारक पनि मानिन्छ । तर सेक्स केवल आनन्ददायी तथा फाइदाजनक मात्र
छैन जोखिम युक्त पनि छ । सेक्सले मानिसको ज्यानै सम्म लिनसक्ने क्यानडामा
भएको पछिल्लो अनुसन्धानले देखाएको छ ।यस्तै गरि सेक्स गर्ने क्रममा लिंग
भाचिने खतरा पनि हुन्छ । अनुसन्धानका अनुसार सम्भोगकाबेला अनिच्छित गर्भ
रहने मात्र होइन हृदयाघातको खतरा पनि हुन्छ ।'
अनुसन्धानका अनुसार हृदयाघातका घटनामध्ये सयमा २ प्रतिशत सम्भोगका दौरान हुने हृदयाघात हुन्छ । अर्थात् यदि १ सय जनालाई हृदयाघात भएको छ भने औषतमा २ जना सम्भोगका बेला हृदयाघात भएकाहरु हुन्छन् । हतारको सेक्सका कारण लिंग भाँच्चिने खतरा पनि हुन्छ । यो निकै पीडादायी मात्र होइन निको नै नहुने खालको समस्या पनि हो । असुरक्षित यौन सम्पर्कबाट यौन रोग सर्ने खतरा त छँदैछ सुरक्षित भैकन पनि अवैध रुपमा राखिने संसर्गका बेला दुबैजनाको मनमस्तिष्कमा हुने एक प्रकारको डर र कुण्ठा शारीरिक तथा मानसिक स्वास्थयका लागि हानिकारक नै हुन्छ ।भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस

0 comments
Write Down Your Responses