महिलाहरुको सेक्स टाईम आधा घण्टा मात्र !
''हुनत सेक्सको मामला महिला पुरुषको व्यग्ला बेग्लै चाहना र शैली हुन्छ ।
कतिपय अवस्थामा पुरुषहरुले महिलालाई सन्तुष्ट पार्न सकेका हुदैनन् र त्यसको
असर निकै तनाव पूर्ण हुन्छ । यौन स्वास्थ र यसको व्यवहार नामक खोजबाट
अमेरिकी युनि भर्सिटी इन्डियानाले सेक्सको सन्तुष्टीमा महिला र पुरुषमा
व्यापक भिन्नता रहेको नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ ।'
खोजका अनुसार महिलाहरु सेक्समा भेराइटी चाहान्छन् तर भेजिनल इन्टरकोर्स हुनै पर्दछ भन्ने नरहेको तथ्य बाहिर ल्याइएको हो । यौन सम्पर्क गर्दा खेरी पुरुषहरु सामान्य रुपमा महिलाको स्तन मथन पछि सिधैं सेक्स प्रक्रियामा सामेल हुने र स्खलन पछि यौन तृप्ती पूरा हुने देखाइएको छ भने महिलामा भने उनीहरु लामो समयसम्म पुरुषसंग स्तन मथन, यौनाङ्ग खेलाउन तथा चुम्बन गर्न मन पराउने तथ्य पत्ता लागेको हो ।''

0 comments
Write Down Your Responses