मान्छेले गर्ने केहि केहि घिनलाग्दा कामहरु [VIDEO सहित]

कामबाट दु:खी हुनुहुन्छ? या आफ्नो जागिरबाट खिन्न हुनुहुन्छ? कि दुनियाको सबैभन्दा घिनलाग्दा काम तथा वाहियात काम तपाईँ पनि गर्दै हुनुहुन्छ र त्यसलाइ भने छोड्ने विचारमा हुनुहुन्छ? तपाईँलाई यकिन गर्न पनि मुश्किल हुन्छ तर दुनियामा केहि यस्ता कामहरु छन्, जुन सबैभन्दा घिनलाग्दा छन्।
यि कामलाई संसारका सबैभन्दा बेकारका काम भन्दा पनि खासै फरक पर्दैन। एनपि न्यूज डटनेट आफ्ना पाठकलाई दुनियाका सबैभन्दा घिनलाग्दा कामहरुका केहि फोटोहरु प्रस्तुत गर्न गईरहेको छ। यि जागिर देखेर यि बाहेकका काम गर्नेहरु आफ्नो काम प्रति निकै खुशी हुनेछन् र अरु मेहनत गर्नेछन्। आफ्नो कामलाई थप माया गर्नेछन्।
 काखी सुँघ्ने काम:
प्राय: मानिसले आफुलाई बासनादार बनाउन पर्फ्यूम प्रयोग गर्छन्। संसारमा यस्तो काम पनि छ जहाँ मानिसको काखी सुँघ्ने काम गरिन्छ। पर्फ्यूमको उत्पादनको लागि मानिसको काखी सुँघेर सोहि बमोजिम को रिपोर्ट बुझाईन्छ। आँफै सोच्नुहोस् यो जागिर कस्तो होला ?
 
हस्तमैथुन गराउने काम:
शोधकर्ताको लागि पशुको विर्य आवश्यक पर्छ र त्यसको लागि मानिसलाई खटाईएको हुन्छ। पशुको कृत्रिम गर्भाधान गराउन पनि विर्य आवश्यकता हुन्छ। यो काम कति घिनलाग्दो छ तस्विर हेरेर आँफै बुझ्नुहोस्।
हेर्नुहोस्, यहाँ हात्तीको मलद्वारमा मानिसले आफ्नो अनुहार र हात छिराएको छ। यसरी हात्तीको पेटमा रहेको मल जाँच गरिन्छ।




चिडियाखानामा प्राय: जनावर पाईन्छन्। तिनीहरुले निकै फोहोर गर्छन्। जसको लागि तिनीहरुको दिशा सफा गर्नुपर्ने हुन्छ।
शुक्र मनाइए आप नहीं करते ऐसे काम, ये हैं दुनिया की सबसे डर्टी जॉब्स
 
सार्वजनिक शौचालय सफा गर्ने काम:


0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस