रगत जाचेरै मान्छे को आयु पत्ता लाउँन सकिने
एउटा यस्तो अत्याधुनिक रक्त परीक्षण पद्धति जसको माध्यमबाट मानिस कति
वर्षसम्म बाँच्छ र कति छिटो बुढो हुन्छ भन्ने पत्ता लगाउन सकिनेछ ।
वैज्ञानिकहरुले रगतमा यस्तो रासायनिक सूचक (फिंगरपि्रन्ट) पत्ता लगाएका
छन् जसको अध्ययनबाट मानिसको स्वास्थ्य तथा बुढ्यौली र आयुका विषयमा समेत
विशेष जानकारी पत्ता लगाउन सकिन्छ ।
यो परीक्षणको माध्यमबाट बच्चा जन्मिने बित्तिकै उसलाई भविष्यमा लाग्न सक्ने रोगव्याधी तथा ऊ बाँच्ने सम्भावित उमेरका विषयमा अनुमान लगाउन सकिने बताइएको छ ।
यो विधिको प्रयोगबाट भविष्यमा उमेर बढ्दै जाँदा देखापर्ने हड्डी तथा मुटु सम्बन्धि रोगको निदान समयमै गर्न सकिने र त्यसको रोकथाममा सहयोग पुग्ने विश्वास गरिएको छ । यसले चिकित्सा विज्ञान तथा स्वास्थ्य क्षेत्रमा नयाँ चमत्कार थप्ने विश्वास कतिपयले गरेका छन् ।
बेलायतको लण्डनस्थित किंग्स कलेजका शोधकर्ताहरुले मानिसको रगमा विभिन्न २२ प्रकारका उपापचयन सँग सम्बन्धित विशेष रसायन पत्ता लगाए जसको परीक्षणबाट मानिसको बुढ्यौलीपनाको विषयमा विशेष जानकारी प्राप्त गर्न सकिन्छ ।

0 comments
Write Down Your Responses