पोर्नस्टार भन्दै श्रीमानसँग सार्वजनिक कार्यक्रममै कर्टेनीको यस्तो लिला

बारम्बार बिवादमा मुछिन रुचाउने रियालिटी स्टार कर्टेनी स्टोडन फेरी एकपटक यस्तै खालको चर्चामा छिन् । हालै मात्र एक कार्यक्रममा आफ्ना पतिसँग खुलमखुल्ला चुम्बन गरेपछि उनको चर्चा चुलिएको हो । निक्कै हट र पारदर्शी पहिरनमा आएकी कर्टेनीले विभिन्न पोजमा फोटो खिचाइन् ।
१८ बषिर्या यि स्टारले हलिउडको फेटिस क्लबमा यस्तो हर्कत देखाएकी हुन् । क्यामेराको अघि कर्टेनीले फोटो खिचाउन सुरुवातमा केही असजिलो मानेकी थिइन् । संचारमाध्यमहरुक अनुसार कर्टेनी उक्त कार्यक्रममा आफूलाई पोर्न स्टारको रुपमा चिनाउादै प्रवेश गरेकी थिइन् । 

0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस