हाड हरु मा लगातार दुखिरहनु हुनसक्छ क्यान्सर को लक्षण
जेनिटिक लेबल मा गडबडी हाड हरु मा हुने क्यान्सर को सबै भन्दा ठुलो कारण
हो| हाड हरु मा तिन देखि लिएर चार तरह का सेल्स हरु हुने गर्छन | जसमा
कुनै पनि सेल्स मा क्यान्सर हुन् सक्छ | यो बिमारी पांच देखि लिएर पच्चीस
बर्ष को उमेर मा पुगेका व्यक्ति हरु मा हुन सक्छ | बोन क्यान्सर को सबै
भन्दा ठुलो लक्षण लगातार हाड हरु मा दुखि रहनु पनि हो | हाड को क्यान्सर
मुख्य रुप मा दुइ प्रकार को हुन्छ |
१.इविंग सारकोमा अनि
२. ओस्टियो सारकोमा
१.इविंग सारकोमा …….इविंग सारकोमा मा क्यान्सर ठुला हाड हरु को बीच मा हुन्छ यसमा क्यान्सर शेल पहिला बोन मेरो (अस्थी मज्जा ) को अपरिपक्व नर्व टिशु मा हुने गर्छ यो बिमारी सामान्य 10 देखि 20 बर्ष को उमेर मा हुनसक्छ |
शरीर का केहि भाग मा एसको हुने सम्भावना अधिक हुन्छ जस्तै पेडु मा , पसली हरु मा अनि घोडा देखि माथि |
२. ओस्टियो सारकोमा ……..यो क्यान्सर हाड को लास्ट भाग मा हुने हुने गर्छ यो पांच देखि लिएर 15बर्ष को उमेर का केटा केटी हरु मा हुने सम्भाबना अधिक हुन्छ |

0 comments
Write Down Your Responses